Section 3A
प्राचीन स्मारकको बर्गीकरण :
३क. प्राचीन स्मारकको वर्गीकरण: (१) नेपाल सरकारले स्वामित्वको दृष्टिले प्राचीन स्मारकलाई सार्वजनिक प्राचीन स्मारक र निजी प्राचीन स्मारक गरी दुई किसिमले वर्गीकरण गर्न सक्नेछ।
(२) नेपाल सरकारले प्राचीन स्मारकलार्इ महत्त्वको दृष्टिले अन्तर्राष्ट्रिय महत्त्व, राष्ट्रिय महत्त्व, प्रादेशिक महत्त्व र स्थानीय महत्त्व गरी चार किसिमले वर्गीकरण गर्न सक्नेछ।”